FAQs Complain Problems

आज मिति २०७६/११/२० गते जलेश्वर नगरपालिकाको वडा नं. १२ मा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाका लागि स्वास्थ्य स्वयंसेविकाहरू तथा स्वास्थ्य सेवा संग सम्बन्धित सरोकारवालाहरुलाई बालमैत्री कार्यक्रम सम्बन्धी चेतनामूलक गोष्ठी

आज मिति २०७६/११/२० गते जलेश्वर नगरपालिकाको वडा नं. १२ मा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाका लागि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू, स्वास्थ्य स्वयंसेविकाहरू, वडाका औषधि व्यवसायीहरू, स्थानीय स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य सेवा संग सम्बन्धित सरोकारवालाहरुलाई बालमैत्री कार्यक्रम सम्बन्धी चेतनामूलक गोष्ठी जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख श्री अनिल कुमार पाण्डे ज्यू, सि. अ. हे. व. श्री रामलला ठाकर तथा महिला शाखाका महिला विकास निरीक्षक श्रीमती मधु साह लगायतका विभिन्न प्रशिक्षकहरूवाट प्रशिक्षण गरि सम्पन्न भयो। तस्विर